إعدادات العرض
1- सूर्य आफ्नो अस्ताउने स्थानबाट उदय नभएसम्म महाप्रलय स्थापित हुने छैन । जब मानिसहरूले सूर्य आफ्नो अस्ताउने ठाउँबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान लाउने छन्
2- मृत्युलाई सेतो र कालो भेडा
3- यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।
4- जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु
5- तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ
6- तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि आह्वान गरिरहनुभएको छ त्यो राम्रो कुरा हो । तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?
7- हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानता कालको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ
8- {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}