प्रमाणित दुआहरू

प्रमाणित दुआहरू

4- رَبِّ اغْفِرْ لِي خَطِيئَتِي وَجَهْلِي، وَإِسْرَافِي فِي أَمْرِي كُلِّهِ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، اللَّهُمَّ اغْفِرْ لِي خَطَايَايَ، وَعَمْدِي وَجَهْلِي وَهَزْلِي، وَكُلُّ ذَلِكَ عِنْدِي، اللَّهُمَّ اغْفِرْ لِي مَا قَدَّمْتُ وَمَا أَخَّرْتُ، وَمَا أَسْرَرْتُ وَمَا أَعْلَنْتُ، أَنْتَ المُقَدِّمُ وَأَنْتَ المُؤَخِّرُ، وَأَنْتَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ» अनुवाद : हे अल्लाह ! मेरा पापहरू, मेरो अज्ञानता, हरेक काममा मेरो हद भन्दा अगाडि हुनु र सबै ती कुराहरू जसलाई तपाईँ म भन्दा बढी जान्ने वाला हुनुहुन्छ, क्षमा गरि दिनु होस् । हे अल्लाह ! मेरा चुकहरू, मेरो जानी जानी गरेका, नजानेर गरेका र ख्याल ख्यालमा गरेका कामहरू माफ गरि दिनु होस् । यी सबै कामहरू मबाट भएका छन् । हे अल्लाह ! मेरा अघिल्ला, पछिल्ला, लुकेर गरेका, खुल्लमखुल्ला गरेका पापहरू माफ गरि दिनु होस् । तपाईँ नै अगाडि गर्ने वाला हुनु हुन्छ र तपाईँ नै पछाडि गर्ने वाला हुनु हुन्छ र तपाईँ नै हरेक कुरामा सामर्थ्य राख्ने वाला हुनु हुन्छ ।

6- اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ الْخَيْرِ كُلِّهِ، عَاجِلِهِ وَآجِلِهِ، مَا عَلِمْتُ مِنْهُ وَمَا لَمْ أَعْلَمْ، وَأَعُوذُ بِكَ مِنْ الشَّرِّ كُلِّهِ، عَاجِلِهِ وَآجِلِهِ، مَا عَلِمْتُ مِنْهُ وَمَا لَمْ أَعْلَمْ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ خَيْرِ مَا سَأَلَكَ عَبْدُكَ وَنَبِيُّكَ، وَأَعُوذُ بِكَ مِنْ شَرِّ مَا عَاذَ بِهِ عَبْدُكَ وَنَبِيُّكَ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْجَنَّةَ، وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ أَوْ عَمَلٍ، وَأَعُوذُ بِكَ مِنْ النَّارِ، وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ أَوْ عَمَلٍ، وَأَسْأَلُكَ أَنْ تَجْعَلَ كُلَّ قَضَاءٍ قَضَيْتَهُ لِي خَيْرًا» अनुवाद: " हे अल्लाह ! म तपाईँसित यो संसार र परलोकका सबै कल्याणहरू माग्दछु, जो मलाई थाहा छन् वा जो मलाई थाहा छैनन् । अनि म तपाईँसित यस लोक र परलोकका सबै खराबीहरूबाट तपाईँको शरण माग्दछु, जो मलाई थाहा छन् वा जो मलाई थाहा छैनन्।