जिक्रका सद्गुणहरू

जिक्रका सद्गुणहरू

13- “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिइनुभएको छैन र? हरेक ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, हरेक ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, हरेक ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, हरेक ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”