शरिया राजनीति

शरिया राजनीति

2- तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केही काम तिमीले सही ठहर्याउनेछौ र केहीलाई अस्वीकार गर्नेछौ। जसले यिनीहरूका खराब कार्यलाई चिने, उसले आफ्नो जिम्मेवारीबाट मुक्त रह्यो, र जसले यस्ता काम को इन्कार गर्‍यो, उसले सलामती पायो। तर जो यसता काममा सन्तुष्ट भयो र समर्थन गर्‍यो, त्यो दोषी हुनेछ।