अन्तिम दिनमाथि ईमान

अन्तिम दिनमाथि ईमान

16- “कयामतको दिन कुनै पनि व्यक्तिको खुट्टा तबसम्म हल्लिने पनि छैनन् जबसम्म उसलाई उसको उमेरको बारेमा सोधिने छैन, उसले आफ्नो जीवन कसरी बितायो र के मा खर्च गर्यो - उसको ज्ञानको बारेमा सोधिने छैन, उसले ज्ञान अनुसार अमल गर्यो कि गरेन - उसको सम्पत्तिको बारेमा सोधिने छ, उसले कहाँबाट कमायो र कहाँ खर्च गर्यो - उसको शरीरको बारेमा सोधिने छैन, उसले आफ्नो यौवनलाई कहाँ खर्च गर्यो ।”

19- जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस्, र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो), उसलाई कियामतको दिन मेरो शफाअत प्राप्त हुनेछ ।